सिजीका साना घरायसी सामाग्री बजारमा, सिजी डिजीटल तथा एलजी शोरुममा पनि पाइने

बिजमाण्डू
२०७४ बैशाख १९ गते १५:३४ | May 2, 2017

काठमाडौं। चौधरी ग्रुपले बिभिन्न घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

सिजी तथा पिजन लगायत बिभिन्न अन्तराष्ट्रिय ब्राण्डहरुका घरायसी सामानहरुलार्इ सिजी डिजिटल तथा एलजी शपहरुमा उपलब्ध गराइएको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

कम्पनीले ग्यास चुल्हो, राइस कुकर, थर्मस लगायतका बिभिन्न साना घरायसी सामानहरु बजारमा ल्याएको हो ।