स्क्रिन नफुट्ने माइक्रोम्याक्सको नयाँ फोन बजारमा, मूल्य १५३०० रुपैयाँ, यस्तो छ फिचर

बिजमाण्डू
२०७४ असार १ गते १६:३७ | Jun 15, 2017
काठमाडौं। माइक्रोम्याक्सले २०१२ को 'द रेकर्ड ब्रेकिङ क्यानभास-२' फोन २०१७ को नयाँ एडिसनमा ल्याएको छ। नयाँ एडिसनको फोनमा स्क्रिन नफुट्ने प्रमुख विशेषता छ।
 
कम्पनीले विज्ञप्ति जारि गर्दै नयाँ फोनमा विशेष किसिमको प्रोसेसरका साथै ३ जिबी र्याम छ। यसमा १३ मेगापिक्सेल क्यामेरा पनि छ। सेल्फीका लागि ५ मेगापिक्सेलका क्यामेरा पनि छ। 
 
नयाँ फोनको मूल्य १५ हजार ३०० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life