एनआर्इसी एशियाले दुहवीमा नयाँ शाखा खोल्यो, बैंकको शाखा पुग्यो १ सय ८

बिजमाण्डू
२०७४ असार ११ गते १६:५४ | Jun 25, 2017
काठमाडौं।एनआर्इसी एशियाले सुनसरीको दुहवीमा नयाँ शाखा संचालनमा ल्याएको छ।

एग्रेसिभ रुपमा शाखा विस्तार गर्दै आएको यो बैंकको १ सय ८औं शाखा हो।शाखाको दुहवी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी र दुहवी उद्योग वाणिज्य संघका अध्यक्ष उमेश गोश्वामीले संयुक्त रुपमा उद्घाटन गरे।शाखा संजाल,पूँजी संरचना,वासलातको आधार र ग्राहक संख्याको आधारमा यो बैंक निजी क्षेत्रको अग्रणी बैंक भएको दाबी गर्छ।
 
 

Tata
GBIME
Nepal Life