एनआर्इसीले वार्षिकोत्सवमा गर्यो सामाजिक काम, बालबालिकालार्इ दियो शैक्षिक र खाद्य सामाग्री

बिजमाण्डू
२०७४ साउन ८ गते १८:११ | Jul 23, 2017
एनआर्इसीले वार्षिकोत्सवमा गर्यो सामाजिक काम, बालबालिकालार्इ दियो शैक्षिक र खाद्य सामाग्री


काठमाडौं।एनआर्इसी एशिया बैंकले ललितपुरको भैसेपाटीमा रहेको अनाथ बालबाटिका संघ र विभिन्न दुर्गम जिल्लामा आश्रय लिएका बालबालिकालार्इ शैक्षिक सामाग्री तथा खाद्य सामाग्री वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत यो सामाग्री हस्तान्तरण गरेको हो।बैंकले रक्तदान समेत गरेको छ।रक्तदान कार्यक्रममा १ सय ५० जनाले रक्तदान गरेका छन्।बैंकले विभिन्न शाखा संजाल रहेको स्थानमा ८ हजार भन्दा बढी विरुवा रोपेको छ।