लक्ष्मी भ्यालु फण्डले इकार्इ होल्डरलार्इ लाभांश दिने, २५ प्रतिशत नगद लाभांशको निर्णय

बिजमाण्डू
२०७४ साउन ११ गते १५:२२ | Jul 26, 2017

काठमाडौँ। सामुहिक लगानी कोष लक्ष्मी भ्यालु फण्डले आफ्ना इकाई होल्डरलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

Tata
GBIME
Nepal Life

फण्डको मंगलबार बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । फण्डले घोषणा गरेको नगद लाभांश स्विकृत हुन भने बाँकी छ ।  

गएको वर्ष गरेको मुनाफाबाट कम्पनीले लाभांश दिन लागेको हो । फण्डले १४ करोड मुनाफा गरेको थियो ।  फण्डको पाँच  करोड इकाई  नेप्सेमा  सुचिकृत रहेको छ ।