बिओकेको संस्थापक सेयरको एफपिओ मूल्य न्युनतम २६६ रुपैयाँ, माथि मूल्य राख्नेलाई प्राथमिकता

बिजमाण्डू
२०७४ भदौ ४ गते १२:०२ | Aug 20, 2017
काठमाडौँ। बैंक अफ काठमाण्डू (बिओके) ले संस्थापक शेयर एफपिओ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता शेयर प्रिमियम मूल्यमा बेच्न लागेको हो। 
 
१०० रुपैयाँ अंकित दरका सेयरमा १६६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २६६ का दर न्युनतम मूल्यो तोकेर बैंकले सेयर बेच्न लागेको हो। यो मूल्यभन्दा माथि सेयर भर्नेलाई बैंकले प्राथमिकतामा राख्ने छ। 
 

Tata
GBIME
Nepal Life