गुराँस लाइफ इन्स्योरेन्सको दुर्इवटा शाखा विस्तार, पोखरा र स्याङजामा एक्सटेन्सन काउन्टर

बिजमाण्डू
२०७४ असोज १ गते १७:०९ | Sep 17, 2017

काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गोरखा र स्याङ्जा जिल्लामा शाखा विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहालले कार्यालयको उद्घाटन गरे।
स्याङ्जा जिल्लामा पनि कम्पनीले भदौ ३० गते कम्पनीको एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

काउन्टरको उद्घाटनपछि प्रमुख कार्यकारी अधिकृत दाहालले  कम्पनीले सबै वर्गका जनाताको पहुँचमा सेवा बिस्तार गर्दै जाने बताए।