नेपाल किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित

बिजमाण्डू
२०७४ असोज ४ गते १७:३६ | Sep 20, 2017
काठमाडौं। नेपाल किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन्।

संघको हालै भएको साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा टंकप्रसाद शेरचन, महासचिव सुवास वजाज , सचिव ओमप्रकाश वंशल, कोषाध्यक्ष प्रकाशभाई पटेल, सहकोषाध्यक्ष दिपक कुमार फैजु रहेका छन् ।

Tata
GBIME
Nepal Life

संघको सदस्यहरुमा पवनकुमार अग्रवाल नरेशकुमार गोपाल, कृष्णकुमार कलवार शाह, विपिन गुप्ता, संजय अग्रवाल, प्रभात मिश्र, रविकुमार गुप्ता, राजेन्द्रभक्त श्रेष्ठ, राजकुमार गुप्ता, सतिष गुप्ता, मरोज कुमार गुप्ता , रामनारायण  गुप्ता , सन्तोष खेतान, रामेश्वर फैजु निर्वाचित भएका छन्।