आर्इएमर्इ छक्कापञ्जा योजनामा थानेश्वर न्यौपानेले पाए १० लाख रुपैयाँ, विमलले पाए ६ लाखको बीमा

बिजमाण्डू
२०७४ असोज २५ गते १७:३४ | Oct 11, 2017
आर्इएमर्इ छक्कापञ्जा योजनामा थानेश्वर न्यौपानेले पाए १० लाख रुपैयाँ, विमलले पाए ६ लाखको बीमा
काठमाडौं।दशै,तिहार र छठपर्वलार्इ लक्षित गर्दै आर्इएमर्इले ल्याएको छक्कापञ्जा अफरमा थानेश्वर न्यौपानेले १० लाख रुपैयाँ पाएका छन्।

Tata
GBIME
Nepal Life

कतारबाट नेपालमा रहेका आफन्तलार्इ २७ हजार ५ सय रुपैयाँ पठाएका न्यौपाने सफ्टवेयरबाट छनौंट गर्दा भाग्यशाली विजेता घोषित भएका हुन्।आर्इएमर्इको पानीपोखरीमा रहेको केन्द्रीय कार्यालयमा कार्यक्रममा ब्राण्ड एम्बेसडर दीपकराज गिरी समेत सहभागी थिए।कम्पनीका अनुसार विमल गौतमले आर्इएमर्इ जीवन बीमा पाएका छन्।उनले युएर्इको अलअहलियाबाट नेपालमा पैसा पठाएका थिए।उनले ६ लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका हुन्।