मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने, पूँजी ५२ करोड पुग्ने

बिजमाण्डू
२०७४ असोज ३० गते ११:५३ | Oct 16, 2017
काठमाडौँ। मिसन डेभलपमेन्ट बैकले यस बर्षको लाभांस घोषणा गरेको छ। बैंकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ। 
 
हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड २७ लाख रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस शेयर बितरणपछि बैकको चूक्ता पूँजी करिब ५२ करोड पूग्ने छ। गत बर्ष बैंकले २२ प्रतिशत बोनस शेयर दिएको थियो। 
 

Tata
GBIME
Nepal Life