एनआर्इबिएल र एक्सेसबैंकबीच रेमिटेन्स कारोबार सम्झौंता, भारतबाट पैसा पठाउन सहज

बिजमाण्डू
२०७४ कात्तिक १ गते १६:१२ | Oct 18, 2017

काठमाडौं।नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सेस बैंकबीच रेमिटेन्स कारोबार गर्ने सम्झौंता भएको छ।भारतमा रहेका नेपालीले एक्सेस बैंकबाट पठाउको रकम पृथ्वी रेमिटमार्फत भूक्तानी गर्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

एक्सेस बैंकको कुनैपनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सकिने बैंकले जनायो।बैंकका अनुसार प्रत्येकमहिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ ।