एनआर्इबिएल क्यापिटल र एस क्यापिटल मर्जका लागि सम्झौंता, मर्जरपछि चुक्ता पूँजी २७ करोड पुग्ने




काठमाडौं। एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौंता भएको छ ।



सो सम्झौतामा एनआईबिएलतर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरे।एस डेभलपमेन्ट बैंक एनआर्इविएलले एक्वायर गरेपछि मर्जरमा जानुपर्ने बाध्यात्मक अवस्था आएको हो।दुर्इ कम्पनी गाभिएपछि चुक्ता पूँजी २७ करोड पुग्नेछ। 
 

Share this Story

   

एनआर्इबिएल क्यापिटल र एस क्यापिटल मर्जका लागि सम्झौंता, मर्जरपछि चुक्ता पूँजी २७ करोड पुग्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.