एनआर्इसी एशियाको विहिवार पनि थपियो शाखा, रुकुमको मुसिकोटमा नयाँ शाखा विस्तार




काठमाडौं।एनआर्इसी एशिया बैंकले रुकुमको मुसिकोटमा नयाँ शाखा खोलेको छ।जिल्ला उद्योग वाणिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुनले सो शाखाको उद्घाटन गरे।

बैंकले बुधवार एकैदिन चार वटा शाखा खोलेको थियो।पछिल्लो समयमा स्थानीय तहमा बैंकले शाखा विस्तार एग्रेसिभ पारेको छ।

बैंकको शाखा सञ्जाल १ सय ३६ पुगेको छ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्भावित बजार र क्षेत्रलार्इ ध्यानमा राखेर थप शाखा संचालनमा ल्याउने बताए।
 
 
 

Share this Story

   

एनआर्इसी एशियाको विहिवार पनि थपियो शाखा, रुकुमको मुसिकोटमा नयाँ शाखा विस्तार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.