भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद आजबाट, १४ कात्तिकसम्म कायम शेयरधनीले भर्न पाउने




काठमाडौं। भार्गव विकास बैंकले निस्कासन गरेको चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर आजबाट बिक्री सुरु भएको छ। बैंकले २१ लाख १२ हजार कित्ता शेयर निस्कासन गरेको हो। कात्तिक १४ गतेसम्म कायम शेयरधनीले मंसिर २८ गतेसम्म आवेदन दिन पाइने बैंकले जनाएको छ।  लागिको लागि बिक्री खुल्ला गरेको छ। 
 
भार्गव विकास बैंकका शाखाहरु, एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका चावहिल, कलंकी, कुमारीपाटी, सुर्यविनायक, बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, विरगन्ज, जनकपुर, चितवन र झापा शाखाबाट हकप्रद आवेदन दिन पाइने निस्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 
 

Share this Story

   

भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद आजबाट, १४ कात्तिकसम्म कायम शेयरधनीले भर्न पाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.