महालक्ष्मी विकास बैंकको गोंगबु शाखाले अनाथ बालबालिका हेरचाह गर्ने संस्थालाई सहयोग

बिजमाण्डू
२०७४ मंसिर ५ गते १२:१० | Nov 21, 2017
महालक्ष्मी विकास बैंकको गोंगबु शाखाले अनाथ बालबालिका हेरचाह गर्ने संस्थालाई सहयोग


काठमाडौं। महालक्ष्मी विकास बैंकको गोंगबु शाखाले नेपाल ह्युमेन सर्भिस अर्गनाइजेसनलाई सहयोग गरेको छ। आजका बालबालिका भोलीका कर्णधार भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले १७ जना असहाय बालबालिकालाई हेरचाह गर्ने संस्थलाई ३५ हजार रुपैयाँ बराबरको खाट उपलब्ध गराएको छ।

Tata
GBIME
Nepal Life