लक्ष्मी बैंकको पनि भाइवर बैंकिङ सेवा, भाइबरबाटै एकाउन्टको जानकारी र मिनि स्टेटमेन्ट




काठमाडौं। लक्ष्मी बैंकले पनि भाइवर बैंकिङ सेवा सुरु गरेको छ। लक्ष्मी बैंक भाइवरको पब्लिभक एकाउन्टमा आवद्ध भएसँगै सर्वसाधारणले बैंकका बारेमा विभिन्न सुचना सहजै थाहापाउन सक्ने भएका छन्।
 
बैंकका ग्राहकले भाइवर सेवामार्फत आफ्नो खाताको विवरण, ब्यालेन्स, मिनि स्टेटमेन्ट लगायत थुप्रै विषय थाहापाउन सक्ने छन्। यसवाहेक बैंकका शाखाहरु, एटिएम रहेका स्थान, विदेशी मुद्राको विनिमय दर पनि भाइवरबाटै थाहापाउन सक्ने छन्। 
 
बैंकका ७४ शाखा, तीन हस्पिटल सेवा काउन्टर, ९५ एटिएम र २५ सयभन्दा वढि रेमिटेन्स र ४०० वढि मोबाइ एजेन्टहरु छन्। 

Share this Story

   

लक्ष्मी बैंकको पनि भाइवर बैंकिङ सेवा, भाइबरबाटै एकाउन्टको जानकारी र मिनि स्टेटमेन्ट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.