ज्योति लाईफ इन्स्योरेन्स शाखा बिस्तारमा एग्रेसिभ, सात दिनमा सातवटा शाखा खोल्यो

बिजमाण्डू
२०७४ पुष २६ गते १६:०७ | Jan 10, 2018

काठमाडौ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले एक सातामै सातवटा शाखा बिस्तार गरेको छ।
कम्पनीले मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा र बर्दघाटमा शाखा बिस्तार गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

सातवटा शाखा बिस्तार पछि कम्पनीको  ३३ वटा शाखा पुगेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले बैंकास्योरेन्स सम्झौता अनुसार एनएमबि बैंकका ९० भन्दा बढी शाखा संजालबाट समेत योजना बिक्री गर्दै आएको जनाएको छ।