सिजीले ल्यायो ‘ एलजि टिभी एक्सचेन्ज अफर’, पुरानो टिभीसँग साँट्दा २३ हजार छुट पाइने




काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले एलजि टिभी एक्सचेन्ज अफर ल्याएको छ। कम्पनीले कुनै पनि ब्राण्डको टेलिभिजन लगेमा एलजि टिभीमा छुट पाउने जनाएको छ।

कम्पनीले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार पुरानो टेलिभिजनसँग साँट्दा २२ हजार ९९० रुपैयाँसम्मको छुट पाइनेछ।

कम्पनीले टिभी एक्सचेन्जमा २ वर्षको वारेन्टी दिने समेत जनाएको छ।
नेपालमा चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालिले एलजि ब्राण्डको बिक्री बितरण गर्दै आएको छ।
 

Share this Story

   

सिजीले ल्यायो ‘ एलजि टिभी एक्सचेन्ज अफर’, पुरानो टिभीसँग साँट्दा २३ हजार छुट पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.