पूँजी पुर्याएपछि महालक्ष्मी विकास बैंकको ९ प्रतिशत नगद लाभांस, चुक्ता पूँजी २६३ करोड पुग्यो




काठमाडौँ। माहलक्ष्मी विकास बैंकले गत बर्षको मुनाफाबाट नगद लाभांस घोषणा गरेको छ। बैंकले गत बर्षको मुनाफाबाट ९ प्रतिशत नगद लाभांस घोसणा गरेको हो। बैकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। 
 
चालु आर्थिक बर्षको पहिलो वित्तीय विवरण अनुसार, माहालक्ष्मी विकास बैंकले दुई अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। कम्पनीले पहिलो त्रैमासमा पाँच करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
 


Share this Story

   

पूँजी पुर्याएपछि महालक्ष्मी विकास बैंकको ९ प्रतिशत नगद लाभांस, चुक्ता पूँजी २६३ करोड पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.