पूँजी पुर्याएपछि महालक्ष्मी विकास बैंकको ९ प्रतिशत नगद लाभांस, चुक्ता पूँजी २६३ करोड पुग्यो

बिजमाण्डू
२०७४ पुष ३० गते १४:५९ | Jan 14, 2018
काठमाडौँ। माहलक्ष्मी विकास बैंकले गत बर्षको मुनाफाबाट नगद लाभांस घोषणा गरेको छ। बैंकले गत बर्षको मुनाफाबाट ९ प्रतिशत नगद लाभांस घोसणा गरेको हो। बैकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। 
 
चालु आर्थिक बर्षको पहिलो वित्तीय विवरण अनुसार, माहालक्ष्मी विकास बैंकले दुई अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। कम्पनीले पहिलो त्रैमासमा पाँच करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
 

Tata
GBIME
Nepal Life