इन्टरनेशनल सिमेन्टको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल, ओम र रुद्राक्ष सिमेन्ट प्रवर्द्धन गर्ने




काठमाडौं।इन्टरनेशनल सिमेन्टले नायक राजेश हमाललार्इ ब्राण्ड एम्बेस्डर बनाएको छ।



ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंतामा कम्पनीका संचालक विमल अग्रवाल र नायक हमालले हस्ताक्षर गरे।उद्योगले उत्पादन गर्ने ओम,ज्योती र रुद्राक्ष ब्राण्डका सिमेन्टको बजार प्रवर्द्धनमा हमाल सहभागी हुनेछन्।कम्पनीका संचालक अग्रवालले बजार प्रवर्द्धनमा नायक हमालको सहभागिताले नयाँ आयाम थप्ने बताए।

Share this Story

   

इन्टरनेशनल सिमेन्टको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल, ओम र रुद्राक्ष सिमेन्ट प्रवर्द्धन गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.