पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ उपहार घोषणा, गोलाप्रथाबाट छान्यो पल्सर बिजेता

बिजमाण्डू
२०७४ माघ २२ गते ११:०७ | Feb 5, 2018
पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ उपहार घोषणा, गोलाप्रथाबाट छान्यो पल्सर बिजेता

काठमाडौं। पशुपति पेन्ट्सले दशैं तिहारको अवसरमा सञ्चालन गरेको ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ ।
कम्पनीले गोलाप्रथा मार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नम्बर सार्वजनिक गरेको हो ।

Tata
GBIME
Nepal Life

कम्पनीले  प्रेस विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली बिजेता सार्वजनिक गरेको जनाएको छ । विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले अनुरोध गरेको  छ ।

गोलाप्रथा मार्फत कुपन नम्बर सीएस २०१०१५ ले बम्पर उपहारका रुपमा एनएस २०० बजाज पल्सर  जितेको कम्पनीले जनाएको छ। त्यसैगरी, कुपन नम्बर सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर जितेको बताइएको छ।

स्मार्टफोन जित्नेहरुमा कुपन नम्बर सीएस १०००४५, सीएस २००७५४,  सीएस ३००५१३  र सीएस ४००७८० रहेका छन्। यस्तै  आईप्याड जित्नेमा सीएस १००००३,  सीएस २००८०२,  सीएस ३०१८९० र सीएस ४०१४२३ का उपभोक्ता रहेका छन् ।

कम्पनीका अनुसार  सीएस १००४३५, सीएस २००२८६,  सीएस ३००८५६ र सीएस ४०१४४९ ले आईथ्री ल्यापटप जितेका छन् भने  ट्याब्लेट जित्नेमा सीएस १०००१०, सीएस २००६९८,  सीएस ३०१२०१ र सीएस ४००१३८ कुपन नम्बर रहेका छन्।

यस्तै ५ ग्राम सुन पाउनेहरुमा सीएस १०००६९, सीएस २००४५५, सीएस ३००५३८, सीएस ४०१४५०, सीएस १००१५३, सीएस २०००८२, सीएस ३०१९७७  र सीएस ४०१२६४ रहेको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

यस्तै  १०० ग्राम चाँदी जित्नेहरुमा कुपन नम्बर सीएस १००१४६, सीएस २०००६१,  सीएस ३००५२२,  सीएस ४००७१९, सीएस १००४१२, सीएस २००७५५,  सीएस ३००३२८,  सीएस ४००८९१, सीएस १००२८१, सीएस २००२९५, सीएस ३००३२०,    सीएस ४०१४७३, सीएस १००२१४, सीएस २००६६३, सीएस ३००७०० र कुपन नम्बर सीएस ४०१२६१ रहेको कम्पनीले जनाएको छ।