भ्यालेन्टाइन डेमा केएल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को सितैमा




काठमाडौं। केएल मोबाइलहबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सितैमा दिने योजना ल्याएको छ।

भ्यालेन्टाइनमा  एउटा मोबाइलको खरीदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले योजना ल्याएको कम्पनीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

मोबाइल हबका निर्देशक संगम रार्इका अनुसार ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीदगर्दा क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड समेत पाइने बताए।

Share this Story

   

भ्यालेन्टाइन डेमा केएल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को सितैमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.