सेञ्चुरी कमर्सियल बैंकले प्राकृतिक तथा मानव स्रोत विकास संघलार्इ पचास हजार सहयोग




काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव स्रोत विकास संघले संचालन गरेको सुरक्षित,स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग सम्वन्धी तालिमलार्इ ५० हजार रुपैयाँ सहयोग गरेको छ।



बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा आयोजना भएको थियो। सो तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे थुप्रै जानकारीहरु हासिल गरे ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संस्थाका संस्थापक अध्यक्ष डा. दिनेशराज शर्मालार्इ चेक हस्तान्तरण गरे।कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराइको उपस्थितीे थियो ।

Share this Story

   

सेञ्चुरी कमर्सियल बैंकले प्राकृतिक तथा मानव स्रोत विकास संघलार्इ पचास हजार सहयोग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.