प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिकामा नयाँ शाखा खोल्यो




काठमाडौं।प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिकामा शाखा खोलेको छ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शाखाको उद्घाटन् गरे।उनले बैंकले स्थानीय जनताको जीवनस्तर उकास्ने कार्यक्रममा ऋण प्रवाह गर्ने र ससाना बचतका लागि प्रोत्साहन गर्ने विश्वास लिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत सहभागी थिए।



Share this Story

   

प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिकामा नयाँ शाखा खोल्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.