भूतपूर्व खेलाडीले गरेको म्याराथन दौडमा गण्डकी विकास बैंकको सहभागिता

बिजमाण्डू
२०७४ फागुन ७ गते १६:२० | Feb 19, 2018

काठमाडौं। पोखरामा भूतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

Tata
GBIME
Nepal Life

सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह–प्रायोजन गरेको थियो । बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत प्रायोजन गरेको हो। कार्यक्रममा बैकका अध्यक्ष जगनबहादुर गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागीय प्रमुखहरुको सहभागिता थियो।