ए.ओ स्मिथको वाटर हिटर र वाटर प्युरिफायर नेपाली बजारमा, पानी प्रशोधनका लागि उपयोगी हुने

बिजमाण्डू
२०७४ फागुन ११ गते १६:०० | Feb 23, 2018

काठमाडौं। अमेरिकी कम्पनी ए.ओ. स्मिथले नेपालमा पनि वाटर हिटर र वाटर प्यूरिफायर सार्वजनिक गरेको छ।  जल प्रविधि कम्पनी ए ओ स्मिथले नेपालमा पहिलोपटक आफ्ना उत्पादनहरुको बिक्री वितरण थालेको हो। यी उत्पादनहरुबाट पानी उमाल्न तथा पानी प्रशोधन गर्न उपयोगी हुने कम्पनीले जनाएको छ। नेपालमा यसको बिक्री बितरण कल मोबिलिटी प्रालिले गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

अमेरिका, क्यानाडा, युरोप, चीन, भियतनाम र भारत लगायतका  ६० भन्दा बढी देशमा निर्यात हुने यी उपकरण विभिन्न वितरकमार्फत बिक्री गरिने कम्पनीले जनाएको छ।