इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, चोलेन्द्रलाई आज पनि मुद्दा दिइएन






काठमाडौँ। प्रधानन्यायाधीश गोपाल गराजुलीले इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई पनि मुद्दा तोकेका छन्। पूर्ण इजलासका अतिरिक्त सर्वोच्चमा आज पनि दश इजलास गठन भएका छन्। यसअघि गत सोमबार फरक रायसहित इजलास नबस्ने घोषणा गरेका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मुद्दा तोकिएको छैन।
 
मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलास तोकिएको छ।
 
बहिष्कार गरेका न्यायाधीशको संयुक्त इजलास गठन भएको छ।


Share this Story

   

इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, चोलेन्द्रलाई आज पनि मुद्दा दिइएन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.