सिन्धुपाल्चोकको पाँच विकट ठाउँमा टेलिकमको जिएसएम सेवा विस्तार, थ्री जी चलाउन सकिने




काठमाडौं। नेपाल टेलिकमले बुधबारदेखि सिन्धुपाल्चोकको विकट ठाउँमा जिएसएम सेवा विस्तार गरेको छ।
 
कम्पनीका अनुसार सिन्धुपाल्चोकको मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीमा जिएसएम सेवा सुरु गरेको हो। यसभेगका चार हजार सर्वसाधरणले टेलिकमको भ्वाइस सेवा र डाटा सेवा लिनसक्ने टेलिकमले बताएको छ।
 
बाह्रबिसेको गति मान्द्रामा जिएसएम टावर राखिएको टेलिकमले बताएको छ। टेलिकमको अनुसार गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ स्थानबाट १५ किलोमीटरको दुरीमा रहेको छ।  
      
        
                                                                              
 

Share this Story

   

सिन्धुपाल्चोकको पाँच विकट ठाउँमा टेलिकमको जिएसएम सेवा विस्तार, थ्री जी चलाउन सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.