वालाजु अटोवर्क्सले प्राविधिक प्रतियोगिता आयोजना गर्यो, बल्खुका अष्टनारायण बने उत्कृष्ट

बिजमाण्डू
२०७४ चैत्र ७ गते २०:४५ | Mar 21, 2018
वालाजु अटोवर्क्सले प्राविधिक प्रतियोगिता आयोजना गर्यो, बल्खुका अष्टनारायण बने उत्कृष्ट


काठमाडौं।अग्नि ग्रुपको आधिकारिक सर्भिस सेन्टर वालाजु अटोवर्क्सले प्राविधिक प्रतियोगिता गरेको छ।

Tata
GBIME
Nepal Life

महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगत केही वर्षदेखि गर्दै आएको छ।यो प्रतियोगिगतामा मुलुकभरका महिन्द्राका डिलर सहभागी भएका थिए।प्रतियोगिताको पहिलो दिन तालिम दिइएको थियो।तालिमको संयोजन सन्तोष पौडेल र तालिम वलराम सत्यालले दिएका थिए।

प्रतियोगितामा एएम अटोमोबाइल्स बल्खुका अष्टनारायण महर्जन प्रथम,गणपुर अटोवर्क्स नेपालगञ्जका अनुपकुमार मिश्र फष्ट रनर अप र दक्षिणकाली इन्कर्पोरेटेड धनगढीका मणिराम चौधरी सेकेण्ड रनरअप बने।कार्यक्रममा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, अग्निका एजिएम शिवसुदन श्रेष्ठ र वीरगंजका विएम प्रमोद क्षेत्रीको उपस्थिती रहेको थियो।