प्राथमिक शेयरको दोस्रो बजारमा कारोबार हुने समय छोटियो, आरम्भको शेयर सूचीकृत

बिजमाण्डू
२०७४ चैत्र ८ गते १२:२६ | Mar 22, 2018

 काठमाडौँ। आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

Tata
GBIME
Nepal Life

फाइनान्सको ६ लाख कित्ता शेयर वुधबार सूचीकृत भएको हो।  आरम्भको शेयर निष्कासन बन्द भएको ३७ घण्टामा शेयर बाँडफाँड गरिएको थियो। गत फागुन २३ गते प्राथमिक शेयर बाँडफाँड भएको हो।आरम्भ माइक्रोफाइनान्सको शेयरबाटै दोस्रो बजारमा कारोबार हुने समय छोटिएको छ।यस अघि शेयर निस्कासन भएको दुर्इ महिनामा कारोबार हुने गरेको थियो।