वर्ल्ड लिंकले ल्यायो नयाँ वर्ष अफर, ४४ प्रतिशतसम्म छुट, वर्षदिनलार्इ नेट टिभी निशुल्क

बिजमाण्डू
२०७४ चैत्र ८ गते १५:०१ | Mar 22, 2018
वर्ल्ड लिंकले ल्यायो नयाँ वर्ष अफर, ४४ प्रतिशतसम्म छुट, वर्षदिनलार्इ नेट टिभी निशुल्क

काठमाडौं।वर्ल्ड लिंक कम्युनिकेशन्सले नयाँ वर्षका अवसरमा ४४ प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ।कम्पनीले डबल ब्याण्डविथका साथमा ‘वीस तीस पचास, अफर झक्कास’ योजना अन्तर्गत यो छुट दिने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले छुटसँगै १२ महिनासम्म निशुल्क आइपि टिभी सेवा पनि दिनेछ।यो योजनामा कम्पनीका ग्राहकले बीस, तीस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउनेछन् ।यो सेवाका साथै एक वर्ष निशुल्क नेट टिभी पनि पाइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले इन्टरनेट, आइपि टिभी, डेटा सेवा दिँदै आएको छ ।कम्पनीका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् ।