इपिएस भाषा परीक्षा शुल्क ग्लोबल आइएमर्इबाट भुक्तानी गर्न सकिने, सबै शाखाबाट आवेदन दिन पाइने

बिजमाण्डू
२०७४ चैत्र ८ गते १६:२२ | Mar 22, 2018
इपिएस भाषा परीक्षा शुल्क ग्लोबल आइएमर्इबाट भुक्तानी गर्न सकिने, सबै शाखाबाट आवेदन दिन पाइने
काठमाडौं। कोरियन भाषा परीक्षाको शुल्क ग्लोबल आइएमर्इ बैंकका ११८ वटा शाखा कार्यालयबाट भुक्तानी गर्न पाइने भएको छ। 

Tata
GBIME
Nepal Life


 

बुधबारदेखि चैत १७ गतेसम्म संचालन हुने इपिएस परीक्षाको लागि परीक्षा शुल्क भुक्तानी गर्न श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागसंग बैंकको सहमती भएको थियो। एक जना परीक्षार्थीले २४ अमेरिकी डलर भुक्तानी गर्नुपर्छ।