नेपाल आयल निगमले बढायो पेट्रोल,डिजल र मट्टितेलको मूल्य, हेर्नुस नयाँ मूल्यसूची




काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोलमा १ रुपैयाँ र डिजल तथा मट्टितेलमा दुर्इ/दुर्इ रुपैयाँ मूल्य बढाएको छ।नयाँ मूल्य अनुसार पेट्रोल १ सय ६ रुपैयाँ डिजल तथा मट्टितेल ८७ रुपैयाँ पुगेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले बताए।उनले इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार यहाँ मूल्य बढाइएको हो।

 


Share this Story

   

नेपाल आयल निगमले बढायो पेट्रोल,डिजल र मट्टितेलको मूल्य, हेर्नुस नयाँ मूल्यसूची को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.