सानिमा लाइफको नयाँ शाखा ललितपुरको लगनखेलमा, कलाकारहरु पनि उपस्थित

बिजमाण्डू
२०७५ बैशाख २० गते ११:१० | May 3, 2018
सानिमा लाइफको नयाँ शाखा ललितपुरको लगनखेलमा, कलाकारहरु पनि उपस्थित
काठमाडौं। सानिमा लाईफ इन्स्योरेन्सले ललितपुकरो लगनखेलमा शाखा सञ्चालनमा ल्याएको छ। 


 
नयाँ शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका संचाल घनश्याम थापा, संचालक बद्रीबिशाल घिमिरे, सदभावना दुत कलाकार जीतु नेपाल, स्वस्तिमा खड्का, कम्पनीका नायव महाप्रबन्धक केशवराज केसी,मुख्य प्रबन्धक गणेश चौलागाइ,प्रमुख वित्त अधिकृत आर्यकरन्जन बराल, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडालगायत उपस्थित थिए। 
 

Tata
GBIME
Nepal Life