एप्पल वर्ल्ड मोबाइलमा एक्सचेन्ज अफर, पुराना मोबाइल दिनुस् नयाँ मोबाइल लानुस्

बिजमाण्डू
२०७५ जेठ ३ गते १५:५० | May 17, 2018
एप्पल वर्ल्ड मोबाइलमा एक्सचेन्ज अफर, पुराना मोबाइल दिनुस् नयाँ मोबाइल लानुस्


काठमाडौं। दरबारमार्गको मर्कन्टाइल प्लाजास्थित एप्पल वर्ल्ड मोबाइलमा बिहीबारबाट मोवाइल एक्स्चेन्ज अफर सुरु भएको छ।
 
यसअघि अफर आयोजना गर्दा ग्राहकको सहभागिता राम्रो देखिएपछि पुनः अफर सुरु गरेको कम्पनीले जनाएको छ।


 
ग्राहकले जुनसुकै ब्राण्डको पुराना मोबाइल दिएर उचित मूल्यमा नयाँ मोवाइल लिनसक्ने प्रवन्ध निर्देशक अलाइभ ग्लाइडरले जनाएको छ। नयाँ मोबाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
 
जेठ ३ गतेबाट लागू भएको योजना १७ गतेसम्म लागू हुने ग्लाइडरले जनाएको छ।
 

Tata
GBIME
Nepal Life