मोवाइल एप डाउनलोड गरे एक रुपैयाँमै विश्व कप फुटवल टिमको जर्सी, क्यासब्याक अफर पनि




काठमाडौं। मोवाइल एप रिचार्जरले एक रुपैयाँमै विश्वकप फुटवल टिमको जर्सी उपलब्ध गराउने स्किम ल्याएको छ। आफ्नो ब्राण्ड प्रवर्द्धनका लागि कम्पनीले ९९९ रुपैयाँ पर्ने जर्सी एक रुपैयाँमै उपलब्ध गराउने स्किम ल्याएको हो।


 
स्किममा सहभागी हुन रिचार्जरको एप डाउलोड गर्नु पर्छ। डाउनलोड गर्ने वित्तिकै कम्पनीले १०० रुपैयाँ क्यास ब्याक दिन्छ। यसपछि ४०० रुपैयाँ थपेर ५०० रुपैयाँको मोवाइल रिचार्ज गर्नु पर्छ। मोवाइल रिचार्ज गरेपछि त्यति नै रकम बराबरको क्यास ब्याक उपलब्ध हुन्छ।
 
त्यसपछि ग्राहकले एक रुपैयाँमा जर्सी किन्ने अवशर पाउँछन्। आइतबारबाट सुरु हुने स्किम सीमित अवधिका लागि मात्र उपलब्ध हुने ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नराजन सिंहले जानकारी दिए।


Share this Story

   

मोवाइल एप डाउनलोड गरे एक रुपैयाँमै विश्व कप फुटवल टिमको जर्सी, क्यासब्याक अफर पनि को लागी १ प्रतिक्रिया(हरु)

Binod Shrestha[ 2018-06-12 12:49:57 ]
Please this page is fake if you want to buy that t-shirt you won't get that t-shirt from reecharger

   हालसम्म ३७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.