एमएसआइको डिलर सम्मेलन नयाँ ट्यालेट पिसी सार्वजनिक

बिजमाण्डू
२०६९ साउन ९ गते ००:०० | Jul 24, 2012

काठमाडौं । ताईवनको प्रसिद्ध सुचना प्रविधि कम्पनी माइक्रो स्टार इन्टरनेशनल एमएसआइ को विश्व प्रसिद्ध कम्प्युटर ब्रान्ड नेपालमा विक्री गर्ने डिलरहरुको भेला सम्पन्न भएको छ । भेलामा बजार रणनीतिका बारेमा छलफल भएको थियो । एमएसआइ ले ल्यापटप कम्प्युटर ट्यावलेट पिसी मदरवोर्डहरु उत्पादन गर्छ । कार्यक्रममा नेपाल प्रमुख होवार्ड चुङले एमएसआइ ट्यावेलट पिसी सार्वजनिक गरे ।

Tata
GBIME
Nepal Life