गोदरेजले रफ्रीजरेटर र वासिङ मेसिनको खरिदमा उपहार दिने, उपहारमा किट, कम्बो सेट, स्टिम आइरन

बिजमाण्डू
२०७० चैत्र २६ गते ००:०० | Apr 9, 2014
काठमाडौं। नेपालमा गोदेरेजको उत्पादनहरुको एक मात्र अधिकृत विक्रेता इओएल प्रालिले नयाँ बर्षको अवशर पारेर आकर्षक उपहार योजना ल्याएको छ। कम्पनीले उपहार स्वरुप ग्राहकलाई सामानको खरिदमा उपहार उपलब्ध गराउने छ। रेफ्रिजेरेटरको खरिदमा रेफ्रिजेरेटर किट तथा कम्बो सेट तथा वासिङ मेसिनको खरिदमा रिको स्टिम आइरन उपहार दिइने छ। 
गोदेरेज भारतको सबैभन्दा ठूलो इलेक्ट्रोनिक ब्रान्ड मध्येमा पर्छ। यसले विश्व प्रसिद्ध कटिङ एजमा आधारित प्रविधि अँगालेको छ। 
 

Tata
GBIME
Nepal Life