जावालाखेलमा आयो सान्ताज बुटिक, नयाँदिल्ली र मुम्बइका कलेक्सन अब नेपालमा पाइने

बिजमाण्डू
२०७१ असार ३१ गते ००:०० | Jul 15, 2014
काठमाडौं। ललितपुरको जावलाखेलमा सान्ताज बुटिकले कारोवार सुरु गरेको छ। बुटिकले भारतको नयाँदिल्ली र मुम्बइमा पाइने विषेश कलेक्सन, लन्डनमा बनेका इभिनिङ गाउन र पेरिसका ह्वाइट गोल्ड गहना बिक्री गर्ने सञ्चालक मनिका खड्काले जानकारी दिइन्।
बुटीकमा नेपालमा निर्मित हातले बुनको सारी र ब्लाउज समेत पाउने उनले बताइन्। छिट्टै नै राजधानी लगायत बाहिर समेत शाखा खोल्ने योजना खड्काको छ। स्थापनाको अवसर पारेर १५ प्रतिशत सम्म छुट दिने उनले जानकारी दिइन्। बुटीकमा गहना सेट, पार्टी सुज, कुर्ता शलवार पीस, टप, कटन टप्स लगायत पनि पाउने जनाइएको छ।
 

Tata
GBIME
Nepal Life