इदका लागि मंगलबार सार्वजनिक बिदा, गृहमन्त्रालयले जारी गर्याे सूचना, बैंक/बीमा पनि छट्टी

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014

काठमाडाैं । नेपाल सरकार गृह मन्त्रालयले साउन १३ गते मंगलबार इस्लाम धर्माबल्म्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमा इदको लागि नेपाल राज्यभर सार्वजनिक बिदा दिने उल्लेख छ। इदका अवसरमा बैंक तथा वित्तीय संस्था र बीमा इन्सुरेन्समा पनि भाेली बन्द हुने भएका छन् ।

Tata
GBIME
Nepal Life