डिसहोमको विश्वकप भविश्यबाणीका बिजेता चुनिए, सुदिप र सन्तोषले जिते ३२ इन्च एलइडी टिभी

बिजमाण्डू
२०७१ साउन १३ गते ००:०० | Jul 29, 2014
डिसहोमको विश्वकप भविश्यबाणीका बिजेता चुनिए, सुदिप र सन्तोषले जिते ३२ इन्च एलइडी टिभी


काठमाडौं । डिसहोमले विश्वकप फुटवल २०१४ को अवसरमा सञ्चालन गरेको ‘प्रेडिक्ट कन्टेष्ट (भविश्यबाणी)का बिजेता चयन गरेको छ ।
भविश्यवाणी गर्ने मध्ये धेरै मिलाएर अत्यधिक नम्बर पाउनेहरु सुदिप काफ्ले र सन्तोष न्यौपाने विजेता चयन भएका हुन् । उनीहरु दुबैले ३२ इन्चको एलइडी टिभी जितेका छन् । सोमबार कम्पनीमा आयोजित कार्यक्रमलाई दुबैलाई पुरस्कृत गरियो ।

Tata
GBIME
Nepal Life