गल्फ लुब्रिकेन्ट्स बिक्रीको लागि नैकापमा नयाँ शोरुम, स्थानीय वर्कशप र कलकारखाना लक्षित गरिने

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
काठमाडौं।  नेपाल आयल ल्युबको उत्पादन गल्फ लुब्रिकेन्ट्स बिक्रीको लागि काठमाडौंको नैकापमा नया शोरुम खोलिएको छ । शोरुमको उत्घाटन कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले गरेका छन । 

Tata
GBIME
Nepal Life

 

कम्पनीले ३१ बर्षदेखि गल्फ लुब्रिकेन्ट्सको उत्पादन, आयात तथा बिक्री गर्दै आएको छ । नैकाप क्षेत्रमा रहेका वर्कसप, कलकारखानालाई लक्षित गरेर नया शो रुम सञ्चालनमा ल्याइएको हो ।