सुर्या लाइफको कामु महाप्रबन्धकमा मनोज कुमार लालकर्ण नियुक्त, भदौं २६ बाट पदभार सम्हाले

बिजमाण्डू
२०७१ भदौ २९ गते ००:०० | Sep 14, 2014
सुर्या लाइफको कामु महाप्रबन्धकमा मनोज कुमार लालकर्ण नियुक्त, भदौं २६ बाट पदभार सम्हाले
काठमाडौं। सुर्या लाइफ इन्स्योरेन्सको कामु महाप्रबन्धकमा मनोज कुमार लालकर्ण नियुक्ता भएका छन । कर्णले भदौं २६ गतेबाट आफ्नो जिम्मेवारी देखि सम्हालेका छन । 
 
कर्णले यसअघि एलायन्स इन्स्योरन्समा बरिष्ठ प्रबन्धकको रुपमा करिब साढे छ बर्ष जिम्मेवारी सम्हालेका छन । उनले लाइफ इन्स्योरेन्स कर्पाेरेसनमा साढे पाँच बर्ष, युनाइटेडमा साढे दुई बर्ष, एनएलजी इन्स्योरेन्समा साढे दुई बर्षको अनभव संगालेका छन । उनले बीएससी र एमबीए गरेका छन । 
 

Tata
GBIME
Nepal Life