सानिमा बैंकले फेरि ल्यायो मुना बचत खाता, वालवालिका लक्षित खातामा निशुल्क एटिएम कार्ड

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
काठमाडौं। सानिमा बैंकले बाल दिवसको उपलक्ष्यमा आफ्ना ग्राहक वर्गका लागि मुना बचत खाता पुनः प्रस्तुत ल्याएको छ। बैंकले यसमा आकर्षक ब्याजदर दिने भन्दै  त्रैमासिक ब्याज भुक्तानी गर्ने जनाएको छ। 
 
यो खाता खोल्दा जन्म दिनमा उपहार प्रदान गरिने छ भने बिभिन्न बिक्री केन्द तथा मनोरञ्जन स्थलहरुमा छुट पाइने छ । बालबालिकाहरुकै नाममा निःशुल्क एटिएम कार्ड, अन्तर शाखा कारोबार, खाताको विवरण निःशुल्क प्राप्त गर्न सकिने  छ। साथै १६ वर्ष पुगे पश्च्ाात् खाता परिवर्तन गर्दा शुल्क लाग्दैन। 

Tata
GBIME
Nepal Life