सिभिल बैंकको ‘गोल्डमा सिल्भर धमाका’ निक्षेप खाता, खाता खोल्नेलाई चाँदीको सिक्का निशुल्क

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
काठमाडौं। सिभिल बैंक लिमिटेडले हिन्दूहरुको चाड दशैंतिहारको अवसरमा 'सिभिल गोल्डमा सिल्भर धमाका' योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

जस अन्तर्गत असोज १ गतेदेखि खोलिने हरेक 'सिभिल बैंक गोल्ड सेभिङ्स' खातामा लक्ष्मी गणेश अंकित चाँदीको सिक्का प्रदान गरिने छ।

५० हजार न्यूनत्तम मौज्दातमा खोल्न सकिने यस खातामा ५.००५ प्रतिशत व्याज पाउनुका साथै 'गोल्ड मास्टरकाड' पनि निःशुल्क पाइने छ।