एनएमबी बैंकले २१.०५ प्रतिशत लाभांस दिने, नाफाबाट पुँजीको २० प्रतिशत वोनस सेयर दिने प्रस्ताव

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
काठमाडौं। एनएमबी बैंकले २१.०५ प्रतिशत लाभांस दिने भएको छ। बैंकको सोमबार बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
 
बैंकले यसमध्ये २० प्रतिशत बोनश सेयर तथा कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंक तथा आगामि वार्षिक साधारणबाट स्वीकृति भए पश्चात लागु हुनेे बैंकले जनाएको छ। 

Tata
GBIME
Nepal Life