प्रभु म्यानेजमेन्टबाट अबदेखि ब्रोडलिंक इन्टरनेटको बिल भुक्तानी, देशभरका एजेन्टबाट भुक्तानी

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
काठमाडौं । देशैभरी छरिएर रहेको सहकारी संस्थाहरुलाई एउटै छाताभित्र ल्याई रेमिट्यान्स तथा विद्युतीय माध्यमबाट विल भुक्तानी कारोवार गराउँदै आएको प्रभु मेनेजमेन्ट प्रालिले व्रोडलिंक इन्टरनेटको विल भुक्तानी गर्ने व्यवस्थ गरेको छ । आङ्खना सव एजेन्ट मार्फत विल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । 

Tata
GBIME
Nepal Life


 

यो सेवा प्रभु मेनेजमेन्टका देशै भरी छरिएर रहेका सव एजेन्ट (सहकारी संस्था) हरुबाट ग्राहकवर्गले लिन सक्नेछन् । साथै आगामी दिनहरुमा दुर्गम तथा सुगमको ग्राहकवर्गको हितको लागी थप सेवाहरु ल्याउन लागिएको कुरा प्रभु मेनेजमेन्टले जनाएको छ ।