सानिमा बैंकको सञ्चालकमा दुई जना निर्वाचित, घिमिरे र पोखरेल सर्वसाधारण सेयरधनीबाट सञ्चालक

बिजमाण्डू
२०७१ कात्तिक ३ गते ००:०० | Oct 20, 2014
काठमाडौं । सानिमा बैंकको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा भरतकुमार पोखरेल र महेश घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

Tata
GBIME
Nepal Life

घिमिरे सानिमामै संचालक पदमा चार वर्षदेखि कार्यरत थिए भने पोखरेलले बैंकिङ क्षेत्रको करिब २७ वर्षको कार्यानुभव हासिल गरेका छन् ।

यसअघि पोखरेलले सानिमामा व्यावसायिक विशेषज्ञ संचालकको पदमा रहि कार्य गरि सकेका छन् ।