नेपाल संवतको नयाँ वर्ष सुरु, काठमाडौँ लगायत विभिन्न सहरमा सांस्कृतिक र्‍याली

बिजमाण्डू
२०७१ कात्तिक ८ गते ००:०० | Oct 25, 2014

काठमाडौँ : नेपाल संवत‍को नयाँ वर्ष शुक्रबारदेखि सुरु भयो। नयाँ वर्ष ११३५ का अवसरमा राजधानी लगायत देशका विभिन्न सहरमा विभिन्न कार्यक्रम गरियो।

Tata
GBIME
Nepal Life

काठमाडौँमा न्हूदँ समारोह समितिको आयोजनामा बिहान ७ बजे सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गर्‍यो। त्यसैगरी विभिन्न आयोजकहरुले विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाइरहेका छन्। काठमाडौँमा खिचिएका केही फोटोहरु।