सुनको मूल्य दुई सयले बढ्यो, तोलाको ५१ हजार तीन सय,अन्तराष्ट्रिय बजारमा तीन साताकै उच्च

बिजमाण्डू
२०७१ मंसिर ७ गते ००:०० | Nov 23, 2014
सुनको मूल्य दुई सयले बढ्यो, तोलाको ५१ हजार तीन सय,अन्तराष्ट्रिय बजारमा तीन साताकै उच्च

Tata
GBIME
Nepal Life
काठमाडौं। सुनको मूल्य आइतवार दुई सयले बढेर तोलाको ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनाकै उच्च भएपछि नेपालमा पनि सुनको मूल्य बढेको हो। सुनको मूख्य लगानीकर्ता चीनले आधार व्याजदर कटौती गरेसंगै सुनको खपत बढ्ने अपेक्षामा मूल्य बढेको हो। सन् २०१२ जुलाई यता चीनले पहिलो पटक व्याजदर घटाएको हो। गत नोभेम्बर सातमा सुनको मूल्य चार बर्षकै न्युन बिन्दुमा आएको थियो। 
 

चाँदीको मूल्य १० रुपैयाँले बढेर  प्रतितोला सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ।